खानीखोला हाइड्रोपावरको शप्रतिशत हकप्रद सेयर सूचीकृत

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पननी लिमिटडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शतप्रतिशत (१०० प्रतिशत) बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कमपनीले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।

अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *