मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच समिकरण 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाकाे मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् । यसअघिकाे निर्वाचनमा यहाँ माओवादीले जितेको थियो । कांग्रेससँग समिकरण नगरेर नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजाेड फेरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *