पाेखराकाे मेयरमा गठबन्धनबाटै दाेस्राे बागी उम्मेदवार

 पाेखरा महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकाेटाले मनाेनयन दर्ता गरेका हुन् ।

उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन् । सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलकाे चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएकाे सापकाेटाले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *