आईएमइ समूहको साईबर आतंक: आफ्नाविरुद्ध समाचार रोक्न पत्रकारकै चरित्रहत्या
काठमाडौँ । आफ्ना कर्तुत सार्वजनिक हुन थालेपछि आइएमई समूहका मार्केटिङ विभाग तथा ग्लोबल आईएमइ बैंकका रिलेसनसिप विभाग प्रमुख योगेश पोखरेलले नक्कली फेसबुक आइडीमार्फत् पत्रकारहरूको चरित्रहत्या गर्न थालेका छन्। आइएमई समूहभित्र फैलिएको विकृति अनियमितता र स्वार्थ बाझिने गरी हुँदै आएका सँस्थागत सुशासन सम्बन्धी समाचारहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशन हुन थालेपछि पोखरेलले विभिन्न व्यक्तिका नाम तथा तस्बीरको दुरुपयोग … Continue reading आईएमइ समूहको साईबर आतंक: आफ्नाविरुद्ध समाचार रोक्न पत्रकारकै चरित्रहत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed