ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख योगेश पोखरेलविरुद्ध राष्ट्र बैंकमा उजुरी

काठमाडौँ । ग्लोबल आईएमइ बैंक लिमिटेडका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलविरूद्ध नेपाल राष्ट्र बैंकका उजुरी दर्ता भएको छ । पोखरेलले ग्लोबल आईएमइ बैंकमै कार्यरत आफ्नी श्रीमती प्रभा पन्थीका नाममा कम्पनी खोली बिजनेस प्रमोसन तथा सामाजिक उत्तदायित्वका लाखौँ रुपैयाँ लिँदै आएको भन्दै उनीलगायत बैंकका अध्यक्ष र सीइओविरुद्द समेत राष्ट्र बैंकका उजुरी परेको हो। पोखरेलविरुद्द राष्ट्र बैंकका … Continue reading ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख योगेश पोखरेलविरुद्ध राष्ट्र बैंकमा उजुरी