बेलायतमा चन्द्र ढकालका अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् कालो धन ओसारपसार (विवरणसहित)

काठमाडौं। आईएमई ग्रुपका अध्यक्ष एवम् प्रतिष्ठित व्यापारी चन्द्र प्रसाद ढकालले वर्षौंदेखि अवैध रुपमा विदेशमा कम्पनी खोली हुण्डीमार्फत् कारोबार गर्दै आएको तथ्य भेटिएको छ । अध्यक्ष ढकालले विभिन्न समयमा भाई हेमराज ढकाल तथा अन्य कर्मचारीसँगै तिनका श्रीमतीका नाममा समेत कम्पनी खडा गरी नेपालबाट हुन्डीमार्फत् अर्बौं रुपैयाँ विदेश पठाइ अवैध रुपमा लगानी गरेको तथ्य भेटिएको हो । … Continue reading बेलायतमा चन्द्र ढकालका अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् कालो धन ओसारपसार (विवरणसहित)