सरकारको खातामा जम्मा भयो ८ खर्ब राजस्व

सरकारी खातामा ९ महिनाको अवधिमा १० दिनमा ८ खर्ब ७० करोड जम्मा भएको छ । कर र गैरकर शीर्षकमा सो बराबरको राजस्व स्कलन भएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ८ खर्ब ७ अर्ब राजस्व संकलन भएको छ। यो अवधिमा कर शीर्षकमा ७ खर्ब ४४ अर्ब गैरकर शीर्षकमा ६३ अर्ब संकलन भएको छ । यो अवधिमा सरकारले कुल प्राप्ति ८ खर्ब ६१ अर्ब प्राप्ति गरेको छ। खर्च ८ खर्ब ४० अर्ब पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *