काठमाडौंका मेयरमा पहिलो उम्मेदवारी आनन्दराज जोशीको

आनन्दराज जोशीले काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन्।

जाेशीले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *