नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख कायम गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।