दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको शेयरमुल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

नेप्सेका अनुसार यस अवधिमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९८.२० रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेप्से दोहोरो अंकले बढेको छ भने  १ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *