एनएमबी सरल बचत फण्ड–इको लाभांश घोषणा

काठमाडाैं । एनएमबी सरल बचत फण्ड–इको लाभांश घोषणा गरिएको छ । एनएमाबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक तथा एनएमबी बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–इका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।

योजनाका इकाईधनीहरु लाई आर्थिक वर्ष २०८१/८२ का लागि ४.२७ प्रतिशत प्रतिफल(नगद लाभांश)करसहित वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको क्यापिटलले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *