काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख तीर्थराज भट्टराई सत्याग्रह सुरु गरेका छन् । बाँसजन्य कच्चा पदार्थको प्रयोग गर्ने नीतिको माग राखेर भट्टराईले काठमाडौंको माइतीघर मण्डलाबाट सत्याग्रह सुरु गरेका हुन् ।
बाँसलगायत स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकोमा संघीय सरकारलाई पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा माग पूरा नभएपछि सत्याग्रह सुरु गरेको भट्टराईले बताए । उनले सुरु गरेकाे सत्याग्रहमा सातबुँदे माग राखेका छन् ।





Artha Sanjal






