प्रि ओपन सेसन अपडेटः करिब साढे ३ अंक बढ्यो नेप्से

काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ। सो सेसनमा ३.३१ अंक बढेर २९६७.५१ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको १०५ पटकको कारोबारमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ ४० पैसाबराबरको १३ हजार ५०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *