कालिका पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर अर्थात ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब मंगलबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारममा आउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *