काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन पनि सुनकाे मूल्य ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी १५ रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार २८० रुपैयाँ कायम छ ।
Artha Sanjal






