राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, सेवाग्राही अलपत्र

काठमाडौं । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएकाे छ । यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् ।

प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ । सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे भन्न नसकिने एक कर्मचारीले बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *