खराव कर्जाको दलदलमा एनआईसी एशिया बैंक: ९ महिनामा ‘लोन लस प्रोभिजन’ तीन अर्व नाघ्यो

काठमाडौं । एनआईसी एशिया बैंक खराब कर्जाको दलदलमा फसेको छ। बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज पनि उल्लेख्य रूपमा बढ्दा बैंक नाफाबाट घाटातर्फ पुगेको छ। चालु आर्थिक वर्षका १० महिनाको वित्तीय विवरणअनुसार बैंकले जम्मा ४७ करोड ८७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.८७ प्रतिशतले कम हो। चालु … Continue reading खराव कर्जाको दलदलमा एनआईसी एशिया बैंक: ९ महिनामा ‘लोन लस प्रोभिजन’ तीन अर्व नाघ्यो