एनआईसी एशिया बैंकको ९ रोपनी ९ आना जग्गा काण्ड: मेनेजरले बुझेको १५ लाख क- कसको भागमा पर्यो?

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा साखाका तत्कालिन ब्रान्च मेनेजर विनोद धिमिरे र मेनेजर संगम अधिकारीको अर्को बद्मासी फेला परेको छ। व्यवहार मिलाईदिने भन्दै काभ्रेपलाञ्चोकका सन्तोष लामाकी श्रीमती उमा श्रेष्ठको नाममा रहेको ९ रोपनी ९ आना जग्गा तत्कालिन मेनेजर घिमिरेको कम्पनी ‘गोठालो फर्मका’ नाममा नामसारी गराई करोडौं रुपैयाँ ऋण दिएका मेनेजर अधिकारीले आर्थिक लाभ लिएको … Continue reading एनआईसी एशिया बैंकको ९ रोपनी ९ आना जग्गा काण्ड: मेनेजरले बुझेको १५ लाख क- कसको भागमा पर्यो?