यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्।

वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *