काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।
पाकिस्तानसँग बढ्दो तनावकाबीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो ।







