प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

सिफारिसमा परेका अधिकृतहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *