फेरि हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ३९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

बिहीबार छापावाल सुन १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यता, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *