‘पब्लिकको पैसामा चन्द्र ढकाल एण्ड कम्पनीको प्रमोसन गर्छ ग्लोबल आईएमई बैंक’

काठमाडौं। बैंक तथा वित्तीय सँस्थाहरुमा अधिपत्य जमाउँदै आएका विवादित व्यापारी चन्द्र प्रसाद ढकाल हाल नियामक निकाय कब्जा गर्ने योजनामा छन्। सोहि अनुरुप ढकालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँफू अनुकूलका व्यक्ति नियुक्त गरिसकेका छन् भने अब नेपाल राष्ट्र बैंकको गभर्नर आँफै अनुकूल नियुक्ति गराउन लागिपरेका छन्। राजनितिक रुपमा प्रचण्ड निकट भएका कारण धितोपत्र बोर्ड र … Continue reading ‘पब्लिकको पैसामा चन्द्र ढकाल एण्ड कम्पनीको प्रमोसन गर्छ ग्लोबल आईएमई बैंक’