चन्द्र ढकालको कब्जामा नेप्से: लुइँटेलको नियुक्ति उल्ट्याएर किन भित्र्याए चापागाई?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) विवादित व्यापारी चन्द्र प्रसाद ढकालको कब्जामा पुगेको छ। केहि दिन अघि (नेप्से) को कार्यकारी अधिकृत(सीईओ)मा नारद लुईटेललाई नियुक्ति गरेको समाचार बाहिरियो तर चैत १८ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओमा पुन: अर्का प्रतिस्पर्धी चुडामणि चापागाईलाई नियुक्त गर्यो । नेप्सेको सीईओको सर्टलिष्टिङमा परेका ५ जनामध्ये उत्कृष्ट कार्ययोजना पेश गरेका … Continue reading चन्द्र ढकालको कब्जामा नेप्से: लुइँटेलको नियुक्ति उल्ट्याएर किन भित्र्याए चापागाई?