चन्द्रागिरी हिल्सको अवैध असुलीमा थाहा नगरपालिकाको आपत्ति: चेकपोइन्ट तत्काल हटाउन निर्देशन

काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले भालेश्वर मन्दिर जाने पैदलयात्रीसँग अवैध रुपमा शुल्क असुल गरिरहेको बिषयमा थाह नगरपालिकाले आपत्ति जनाएको छ। थाहा नगरपालिका वडा न. ९ का अध्यक्ष राजकुमार बलामीले चन्द्रागिरी हिल्सले नगरपालिकासँगकै सहकार्यमा चेकपोस्ट राखेको र यात्रुसँग शुल्क लिने गरेको भ्रामक सूचना फैलाएर नगरपालिकाको बद्नाम गराएको भन्दै यस विषयमा गम्भीर आपत्ति जनाएको हो। नगरपालिकाले उक्त क्षेत्रमा … Continue reading चन्द्रागिरी हिल्सको अवैध असुलीमा थाहा नगरपालिकाको आपत्ति: चेकपोइन्ट तत्काल हटाउन निर्देशन