नेप्सेको सीईओमा १० जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाको आवेदन परेको छ । प्रमुख कार्यकारी अधिकृतका लागि आइतबार साँझ ५ बजेसम्म १० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, इलाम, बद्रि प्रसाद प्याकुरेल, नुवाकोट, नारद कुमार लुइटेल, सर्लाही, युवराज दाहाल, झापा, प्रविण अधिकारी, काभ्रेपलाञ्चोक, चुडामणी चापागाई, झापा, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, पाल्पा, हेमन्त बस्याल, पाल्पा र मुकन्द राज जोशी, डडेलधुरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *