विजय लघुवित्तको बोनस शेयर सूचीकृत

बिहिवार नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २०.०३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अव यो शेयर हितग्राही खातमा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *