नेपाल बैंकको भ्रष्टाचार काण्ड: अध्यक्ष र सिइओमाथि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी र सिईओ तिलकराज पान्डेमाथि ठूलो कर्जा प्रवाहमा कमिसन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। उनीमाथि सेटिङमार्फत अनियमित रूपमा कर्जा प्रवाह गर्दै आर्थिक लाभ लिएको अख्तियारको दाबी छ। अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका … Continue reading नेपाल बैंकको भ्रष्टाचार काण्ड: अध्यक्ष र सिइओमाथि अख्तियारले थाल्यो अनुसन्धान