संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा अभियन्ता सुनार पक्राउ (तस्बिरहरू)

काठमाडौं। संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनार छन् । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *