नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, बिमा कोषको आकार सवा २ खर्ब बढी

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २३.३० प्रतिशत बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यता, खुद बिमा शुल्क आर्जन पनि १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

 कम्पनीको जीवन बिमा कोषको आकार २ खर्ब १८ अर्ब ४१ करोड रुपैयाँ बढी छ ।

चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी थोरैले बढेर ११ रुपैयाँ ४१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *