वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाको छोरीको बिहेमा सरकारी गाडीको दुरुपयोग

काठमाडौँ। राष्ट्रिय वाणिज्य लिमिटेडका संचालक समिति अध्यक्ष दिलिप ढुङ्गानाले निजी स्वार्थका लागि पदको दुरुपयोग गरेको पाईएको छ। अध्यक्ष ढुङ्गानाले आफ्नी छोरीको बिहेका लागि बैंकको ३ वटा नेक्सन इभी गाडीहरु विगत १५ दिनदेखि घरमा लगेर राखेको र आफ्ना आफन्त ओसार पसार गर्ने देखि बैंकका सवारी चालक कर्मचारी समेत प्रयोग गरि सामान बोकाउने गरेको बैंक स्रोतले जानकारी … Continue reading वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाको छोरीको बिहेमा सरकारी गाडीको दुरुपयोग