को हुन् विवादित व्यापारी चन्द्र प्रसाद ढकाल ?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विवादित व्यापारी चन्द्रप्रसाद ढकाल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य  महासंघका प्रमुख हुन्। बागलुङको अमलाचौरमा जन्मिएका ढकालको व्यावसायिक इतिहास खासै लामो भने छैन्। नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई रेमिट स्थापना गरेका ढकाल छोटो समयमा नै उल्लेखनीय व्यावसायिक सफलता हात पार्न सफल भएका व्यवसायीमध्ये पर्छन्। तर, केही … Continue reading को हुन् विवादित व्यापारी चन्द्र प्रसाद ढकाल ?