ताप्लेजुङमा चर्कियो ‘गो ब्याक चन्द्र ढकाल’ को नारा: राज्यको संरक्षणमा पाथिभरा देवीकै अगाडि चरम अनियमितता

काठमाडौं।ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) जाने बाटोमा आजकल हरेक दिन एउटा नारा घन्किन्छ, ‘गो ब्याक चन्द्र ढकाल’ ,’नो केवलकार’। विना प्रतिष्पर्धा देशभरीका डाँडाकाँडामा केवलकार बिस्तार गर्न लागेका चन्द्र ढकालले निर्माण गर्न थालेको पाथीभरा केवलकारको स्थानीयले लामो समयदेखि बिरोध गर्दै आइरहेका छन् । पाथीभरा केवलकारका मालिक व्यापारी चन्द्र ढकालद्धारा मुक्कुमलुङ क्षेत्रमा केवलकार सञ्चालनका लागि सशस्त्र क्रयाम्प खडा गरी … Continue reading ताप्लेजुङमा चर्कियो ‘गो ब्याक चन्द्र ढकाल’ को नारा: राज्यको संरक्षणमा पाथिभरा देवीकै अगाडि चरम अनियमितता