


काठमाडाैं। साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीका बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
साहस उर्जाले ८ प्रतिशत बापतको २८ लाख कित्ता र सगरमाथा जलविद्युतले ४.७५ प्रतिशत बापतको ५ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत गरेको हो।
अब, यी बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि खरिद-बिक्री गर्न सकिनेछ।
Artha Sanjal

अर्थ सन्जाल