अभद्र व्यवहारको कसुरमा आशिका तामाङ पक्राउ

काठमाडौं । ‘सामाजिक अभियन्ता’ आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *