


काठमाडौं । आज शेयर बजार बन्द हुने भएको छ । माघ १ गते अर्थात् माघे संक्रन्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले बजार बन्द भएको हो ।
तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था समेत बन्द हुनेछन् । अब शेयर बजार तथा बैंक–वित्तीय संस्था पनि बुधबार बिहान ११ बजेमात्र खुल्नेछन् ।
Artha Sanjal

अर्थ सन्जाल