काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको भूकम्प चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गएको पुष्टि भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको जानकारी दिएको हो। भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो
Artha Sanjal
अर्थ सन्जाल