काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान आज शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्डसम्म महसुस भएको थियो। तर भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।
अर्थ सन्जाल