![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2025/01/638715036257115425.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडाैं। मेरोलगानीले मल्पी इन्टरनेशनल कलेजमा एक दिने वित्तीय साक्षरता तथा शेयर बजारसम्बन्धि वर्कशप सम्पन्न गरेको छ।
वर्कशपमा कलेजमा ४५ विद्यार्थीहरुले सहभागिता जनाएका थिए। मल्पी कलेजमा भइको सो वर्कशपमा मेरोलगानीले विद्यार्थीहरुलाई शेयर बजार तथा वित्तीय साक्षरताको महत्त्व विषयमा सचेतना दिएको थियो। विद्यार्थीहरुको अन्तरक्रियाले वर्कशपलाई थप रोचक बनाएको थियो।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल