५ महिनामा चोभार सुक्खा बन्दरगाहबाट ४७ करोडको आयात

काठमाडौं । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागकाअनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो ।

हालै सरकारले यो बन्दरगाहमा चिनियाँ नाकाबाट समेत सामान ल्याउन पाउने गरी खुला गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *