काठमाडौं। इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
काठमाडौंका वीर बहादुर तामाङललाई हालै राजधानीमा आयोजित विशेष समारोहका बिच इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूको उपस्थितिमा स्टाइलिश भेस्पा एलेगान्ते १५० हस्तान्तरण गरिएको हो ।
गत सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मको अवधिका लागि प्रारम्भमा योजना गरिएको इनफिनिक्स दशैं धमाकाले नोभेम्बर ३ सम्म कार्यक्रमलाई लम्ब्याएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल