काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासनसहित पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
Artha Sanjal
अर्थ सन्जाल