काठमाडौं। प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ । सेसनमा १.६४ अंक घटेर २६२६.६१ विन्दुमा पुगेको छ। १५ लाख ११ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १ हजार ३ सय ९१ कित्ता सेयर कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५८ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल