प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढ्यो

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। सेसनमा ०.६१ अंक बढेर २६३४.४८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ३५ स्टकको ४६ पटकको कारोबारमा ९ लाख ६६ हजार २६० रुपैयाँ ४० पैसाबराबरको १ हजार १७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *