हिमालयन बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

काठमाडाैं। हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *