काठमाडौं । नेपाल सरकारले आज मंसिर ३० गते आइतबार सार्वजनिक विदा दिएको छ ।सरकारले आज उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
बिदासँगै आज शेयर बजार पनि बन्द हुने भएको हो । यसका साथै आज सरकारी कायालय, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द नै हुनेछन् ।
अब शेयर बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल