काठमाडौंले जनकपुरलाई दियो १०२ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर जनकपुरविरुद्ध पहिलो ब्याटिङमा उत्रिएको काठमाडौंले १९ दशमवल ३ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *