बैंक समाचारसिन्धु विकास बैंकको सिईओमा सुरेश देवकोटा २७ मंसिर २०८१, बिहीबार १२:००December 12, 2024 काठमाडौं। सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो । उनी चार्टर्ड एकाउण्टेण्ड हुन् । Post navigation Previous: ‘आईएमई पे’ को ब्रान्ड एम्बास्डरमा क्रिकेटर आसिफ शेखNext: एनसेल फाउन्डेसनद्धारा एनपीएलका चौकाबापत १५ सय वटा शैक्षिक सामग्री वितरण गर्ने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
कनिष्ठको पोल्टामा टेलिकमको नेतृत्व, निर्णय सच्याउन प्रधानमन्त्रीलाई कर्मचारी संगठनको चेतावनी अर्थ सन्जाल२८ माघ २०८२, बुधबार १९:१५February 11, 2026 0