एनपीएलमा लुम्बिनीविरुद्ध काठमाडौंले टस जित्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

प्रतियोगितामा लुम्बिनीले पाँचमध्ये एक खेलमा मात्र जित निकालेको छ भने काठमाडौं भने लेखेका तीनमध्ये एक खेलमा मात्र विजयी भएको छ। अंकतालिका हेर्दा लुम्बिनी पाँचौं र काठमाडौं छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *