काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको छ ।
पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल